हेटौँडामा आजदेखि जोर बिजोर प्रणाली लागु

168 shares

कोभिड १९ को संक्रमणलाई न्युनिकरण गर्न हेटौँडामा आज आइतबार देखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु भएको छ ।
हेटौँडाको विभिन्न क्षेत्रमा आवतजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी ९सफारी०लाई तोकिएको स्थानमा मास्क लगाई जोर-बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको हेटौँडाको जिल्ला प्रहरि कार्यालयले जनाएको छ ।

168 shares