लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजिनामा

217 shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन् । पोख्रेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका छन् । एक पत्र जारि गर्दै प्रदेश प्रमुखको कार्यालयले पोखरेलको राजिनामा स्वीकृत भएको जनाएको छ ।

217 shares