सलमानको टाईगर ३ मा इमरान

189 shares

नायक सलमान खानको फिल्म टाईगर ३ मा इमरानहासमि पनि रहने भएका छन् । एक था टाईगर , टाइगर जिन्दा हे पछि आउन लागेको टाइगर ३ मा हास्मि जोडिन लागेका हुन् । फिल्मको अघिल्लो दुवै सिक्वेल सर्वाधिक हिट भएको थियो ।

लकडाउन अगाडि नै छायाँकन सुरु भएको फिल्ममा सलमान खान र क्याट्रिना कैफको मुख्य भुमिका रहेको छ। फिल्ममा सलमानले र एजेन्टको भुमिका निर्वाह गरेका छन् भने इमरानले पाकिस्तानी एजेन्टको भुमिका निर्वाह गरेका छन् । आदित्य चोपडाको निर्माण रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका छन् ।

189 shares