युरोकपको नकआउट चरणका खेल आजबाट

वि.सं.२०७८ असार १२ शनिवार १४:०२
574
shares

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आज (शनिबार) बाट सुरु हुँदैछ ।
नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क नेपाली समय अनुसार ९ : ४५ बजे र दोस्रो खेलमा इटाली र अष्ट्रिया नेपाली समय अनुसार १२ : ४५ बजे प्रतिस्पर्धा गर्ने छन् ।

वि.सं.२०७८ असार १२ शनिवार १४:०२
574
shares