फ्रान्स र स्विट्जरल्यान्ड भिड्दै

364 shares

१६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज (सोमबार) राति फ्रान्सले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

364 shares