नेपाल समुहको नयाँ पार्टीका ९५ केन्द्रीय सदस्यको सुची हेर्नुहोस्

518 shares

काठमाडौँ । नेकपा एमालेको माधबकुमार नेपाल समुहले दर्ता गरेको नयाँ पार्टीमा ९५ जनाको केद्रिय कमिटी रहेको छ । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादीले बुझाएको केन्द्रिय कमिटीको सुचीमा ९५ जनाको नाम देखिएको हो ।
हेर्नुहोस् सुची

518 shares