वाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी, आजै ९ बजे सपथ हुने

329 shares

काठमाडौँ । वाग्मती प्रदेशको दोस्रो मुुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुने भएकि छन् । बुधबार एमाले वाग्मती प्रदेश संसदीय दलको नेता चयन भएकि शाक्यको ९ बजे सपथ हुन लागेको हो ।

लामो समय माधव कुमार समुहमा रहेकि शाक्य एमालेबाट मुख्यमन्त्री बन्न लागेििक हुन् । बुधबार माधव नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा उनि एमाले वाग्मतीको संसदीय दलको नेता चयन भएकि हुन् ।

आजै ९ बजे शाक्यको शपथ हुने प्रदेश सांसद रचना खड्काले बताइन् ।

329 shares