संघिय लोकतान्त्रीक गणतन्त्रको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

322 shares

काठमाडौँ । वाग्मती प्रदेशको दोस्रो मुुख्यमन्त्री अष्टलक्ष्मी नियुक्त भएकि छन् । बुधबार एमाले वाग्मती प्रदेश संसदीय दलको नेता चयन भएकि शाक्य मुख्यमन्त्री नियुक्त भएकि हुन ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
शाक्य संघिय लोकतान्त्रीक गणतन्त्रको पहिलो महिला मुख्यमन्त्री भएकि हुन् ।

322 shares