माधव नेपालको एकीकृत समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र

280 shares

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ । उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको हो ।

नेकपा एमालेबाट छुट्टीएर नयाँ दल दर्ताको प्रक्रीयामा गएको माधब नेपाल समुहलाई बुधबार निर्वाचन आयोगले सनाखत्को लागि बोलाएको थियो । नेकपा एमालेको ५५ जना केन्द्रिय सदस्य र २९ जना सांसदले सनाखत गरेपछि नेपालको पार्टी दर्ता भएको हो ।

280 shares