माधव नेपालको एकीकृत समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र
वि.सं.२०७८ भदौ ९ बुधवार १५:४८
560
shares
काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ । उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको हो ।
नेकपा एमालेबाट छुट्टीएर नयाँ दल दर्ताको प्रक्रीयामा गएको माधब नेपाल समुहलाई बुधबार निर्वाचन आयोगले सनाखत्को लागि बोलाएको थियो । नेकपा एमालेको ५५ जना केन्द्रिय सदस्य र २९ जना सांसदले सनाखत गरेपछि नेपालको पार्टी दर्ता भएको हो ।
वि.सं.२०७८ भदौ ९ बुधवार १५:४८
560
shares