भाईरल हुँदै मेलुङ गाउँपालिका अध्यक्षको कठालो समातेको फोटोे

231 shares

दोलखा । सामाजिक सञ्जालमा मेलुङ गाउँपालीका अध्यक्ष नर बहादुर श्रेष्ठको एउटा तस्विर भाईरल भइरहेको छ । उक्त तस्बिरमा श्रेष्ठलाई कठालोमा समातेर तानेर लगिरहेको देखिन्छ ।

हिलाम्य सडकको बिचबाट श्रेष्ठलाई कठालोमा तानेर लगिरहेको तस्विर सार्बजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले बिभिन्न अड्कल काटीरहेका छन् । कतिपयले जनप्रतिनिधिले राम्रो काम गर्न नसकेपछि कठालो समातेर लगेको बताएका छन् भने कतिले हिलो बाटोमा तार्दै गरेको बताएका छन् ।

श्रेष्ठ नेकपा एमाले दोलखाको जिल्ला कमिटी सचिव पनि हुन् ।

231 shares