म यस्तो गीत गाउँछु

189 shares

काठमाडौँ । सुगम पोखरेलको म यस्तो गीत गाउँछु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गितमा पोखरेलको अलवा सूस्मा बिश्वकर्माको स्वर रहेको छ ।

सत्यराज चौलागाईको शब्द रहेको गितमा सरोज पोखरेलले संगित दिएका छन् ।

रामजी लामिछानेले निर्देशन गरेको गितको भिडियोमा राज कटुवाल र बर्ष शिवाकोटीको अभिनय रहेको छ । भिडियोलाई 8K EVEREST MOTION PICTURE बाट सार्वजनिक गरिएको छ ।

भिडियाे हेर्न –

189 shares