भारतले फर्कायो गोल, खेल बराबरीमा
वि.सं.२०७८ भदौ १७ बिहीवार १३:१५
1.29K
shares

काठमाडौँ । खेलको ५९ औँ मिनेटमा गोल गर्दै भारतले नेपालको अग्रता बराबरी गरेको छ । दशरथ रंगशालामा भइरहेको नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल बराबरी भएको छ ।
खेलको पहिलो हाफमा अग्रता बनाएको नेपाललाई भारतले दोस्रो हाफमा बराबरी गरेको छ ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १३:१५
1.29K
shares













