नेपाली खेलाडीले पाए पहेँलो कार्ड

1.08K shares

काठमाडौँ। दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको मैत्रीपुर्ण खेलमा नेपाली खेलाडीले खेलको पहिलो पहेँलो कार्ड पाएका छन् ।
खेलको ८९ औँ मिनेटमा भारतीय खेलाडीलाई फल गरेपछि नेपाली खेलाडी सुमन अर्यालले पहेँलो कार्ड पाएका हुन् ।

1.08K shares