एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

वि.सं.२०७८ असोज ७ बिहीवार ०५:५९
504
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को महासचिव डा. वेदुराम भुसाल बन्ने भएका छन् । विहीबार बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने भएको हो ।
भदौँ ९ गते नयाँ दल दर्ताको प्रमाणपत्र पाएको समाजवादीले संगठनात्मक संरचना तिव्र निर्माण गरिरहेको छ । राजनितिक प्रतिवेदन र संगठनात्क संरचना निर्माणको लागि मंगलबारदेखि समाजवादीको केन्द्रिय कमिटिको बैठक जारी छ ।
आज सकिने बैठकले महासचिवको अलवा अन्य संरचनाहरुको टुङगो लगाउने जनाइएको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार ०५:५९
504
shares