प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध

336 shares

काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि अवरोध गरिरहेको छ । विहीबार शुरु भएको बैठकमा एमालेले अवरोध जारी राखेको हो ।

एमाले विभाजन गरेर बाहिरिएका सांसदको कारवाहीमा सभामुखले पक्षधरता लिएको भनेर एमालेले संसदमा निरन्तर नारावाजी गरेर अवरोध गर्दै आएको छ ।

336 shares