फिल्मी शैलिमा इन्दिराको इन्गेजमेन्ट

1.37K shares

काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशिले इन्गेजमेन्ट गरेकि छन् । जोशिले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकि हुन् ।

जोशि र केडियाविच फिल्मी शैलिमा इन्गेजमेन्ट भएको छ । जोशिले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकि छन्
उनले सोधे, तिमि मसँग विहे गर्छौ ?
मैले भने, एस ।
आई लभ यु शरद केडिया ।

1.37K shares