प्रचण्डसँग चुनाव लड्न तयार बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार ०६:५८
658
shares

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा(बादल)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग चुनाव लड्न तयार रहेको बताएका छन् । बादलले आगामी निर्वाचनमा प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बादलले चितवनमा प्रचण्ड भर्सेस बादल चुनाव हुनसक्ने बताएका हुन् ।

वि.सं.२०७८ असोज ८ शुक्रवार ०६:५८
658
shares