दसैँमा घर जान कति लाग्छ भाडा ? (लिस्टसहित)

413 shares

काठमाडौँ । सरकारले दशैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरुको लागि असोज ११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । विहीबार यातायात व्यबसायी र यातायात व्यबस्था विभागविच छलफल भएपछि सरकारले टिकट बुकिङ खुलाउने भएको हो ।

१ नम्बर प्रदेशको भाडा समायोजन भएपनि बाँकि प्रदेशहरुको भाडा समायोजन हुन बाँकि नै छ । सरकारले असारमा भाडा समायोजन गरेपनि अन्तर प्रदेश यात्राको भाडा समायोजन हुन सकेको छैन ।

विभागले २०६५ मा बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्ड अनुसार भाडा समायोजन गर्दै आएको छ।

कहाँ जान कति लाग्छ भाडा ?

413 shares