‘माया बिना’ सार्वजनिक

वि.सं.२०७८ असोज ११ सोमवार १२:३१
511
shares

काठमाडौ । ‘माया बिना’ बोलको गितको भिडीयो सार्वजनिक भएको छ । सोमबार भिडीयो भकारी युट्युव च्यानलबाट भिडीयो सार्वजनिक भएको हो ।
रोविन खड्काको शब्द संगित रहेको गितमा बबुल गिरी र संगिता थापामगरले स्वर भरेका छन् । गितको भिडीयोमा प्रकाश बस्नेत र प्रमिला खनालको अभिनय रहेको छ ।
सुवोल थापाले निर्देशन गरेको भिडियोमा प्रेम, मिलन र बिछोडका पलहरुलाई नियाल्न सकिनेछ । समयको गतिसँगै मानिसको जीवनमा हुने घटना परिघटनालाई निर्देशकले मसिनो रुपमा केलाएर प्रस्तुत गरेका छन् ।
भिडीयो-

वि.सं.२०७८ असोज ११ सोमवार १२:३१
511
shares