तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट
वि.सं.२०७८ असोज १४ बिहीवार ०९:३१
889
shares

काठमाडौँ । विहीबार तीन कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । साताको अन्तिम कारोबार दिनमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोलाको शेयरमा सकरात्मक सर्किट लागेको हो ।
विहीबार सकरात्मक सर्किटपछि नेपाल फाइनान्सको शेयर प्रतिकित्ता ५ सय २८ रुपैँया, मनकामना स्मार्ट लघुवित्तको २१ सय १९ दशमलव ७० रुपैँया र मैलुङ खोला जलविद्युत्को २ सय ९५ रुपैँयामा अन्तिम कारोबार भएको छ ।
वि.सं.२०७८ असोज १४ बिहीवार ०९:३१
889
shares







