प्रियंका गान्धी पक्राउ

630 shares

काठमाडौँ । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसान आन्दोलनमा जाने क्रममा गान्धीलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

कांग्रेसकी महासचीव रहेकी गान्धीलाई लखनउमै प्रहरीले रोक्न खोजेपनि कांग्रेस कार्यकर्ता र प्रहरीबीच धरपकड भएपछि रोक्न प्रहरी असफल रह्यो । गान्धीलाई रोक्न प्रहरीले चेकपोष्टहरुमा कडा चेकिङ गरेको थियो ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् ।

630 shares