साफका खेलहरु लाइभ हेर्न मिल्ने, कसरी हेर्ने ?

287 shares

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गतको खेलहरु लाइभ हेर्न मिल्ने भएको छ । नेपालका कुनै मिडियाले पनि अहिलेसम्म साफको प्रत्यक्ष प्रसारण गर्न सकेका छैनन् । हिजो भएको नेपाल र श्रीलंकाबीचको खेल लाइभ प्रसारण भएको थियो ।हेर्न मिल्ने भएको छ । एन्फाका अनुसार अब हुने खेलहरुको प्रत्यक्ष प्रसारण हुने भएको हो ।

अब साफका खेलहरु डिस होम अन्तर्गतको एक्सन स्पोर्टसबाट लाइभ हेर्न सकिने एन्फाले जनाएको छ ।

नेपाल र श्रीलंकाबीच भएको खेल प्रत्यक्ष प्रसारण भएको थियो । नेपालले दुई खेलमा जित निकाल्दै ६ अंकका साथ शिर्ष स्थान हासिल गरेको छ । नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको छ ।

287 shares