‘माया पिरिम’ मा साम्राज्ञी (भिडियो सहित)

420 shares

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको माया पिरिम बोलको गितको भिडियो सार्वजनिक भएको छ । भिडियो युट्युव च्यानल ट्रि इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो ।

विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गितमा डिपि खनालको शब्द र शंकर स्माइलको संगित रहेको छ । डान्सिङ नम्बर फर्म्याटको गितको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।

भिडियोमा साम्राज्ञीका अलवा अलिशा शर्मा, डेल्विस र राजको अभिनय रहेको छ ।

420 shares