सार्वजनिक गाडीलाई रुट पर्मिट नचाहिने

315 shares

काठमाडौँ । सार्वजनिक सवारीसाधन आजदेखि सबै रुटमा चल्न पाउने भएका छन । यातायात व्यबस्था विभागले कोजाग्रत पूर्णिमा सम्मको लागि सार्वजनिक सवारीलाई सबै रुटमा चलाउन पाउने अनुमति दिएको हो ।

चाडपर्वमा हुने यात्रालाई सहज बनाउन रुट पर्मिट खारेज गरेपनि नारायणघाटदेखि काठमाण्डौँसम्मको सडकमा ठुला गाडी सञ्चालनमा रोक लागाइएको विभागले जनाएको छ । विभागले अत्यावश्यक वस्तुहरुको ढुवानीलाई नरोक्ने तर ठूला गाडीलाई दशैँमा रोक लगाउनले जनाएको छ ।

315 shares