तीन महिनापछि देउवा सरकारले पायो पूर्णता

504 shares

काठमाडौँ । सरकार बनेको झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पुर्णता पाएको छ । गत असार २९ मा शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएको हो ।

नेपाली काँग्रेस, माओवादी, नेकपा (एस) र जनता समाजवादीको गठबन्धनमा बनेको सरकारले २५ सदस्यीय मन्त्रीमण्डल गठन गरेको हो । देउवा नेतृत्वको सरकारले उप प्रधानमन्त्री बनाएको छैन भने गैर सांसदलाई मन्त्री बनाएको छ ।

504 shares