बिगु गाउँपालिका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गौरीशंकर गाउँपालिकालाई

532 shares

दोलखा । बिगु गाउँपालिका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गौरीशंकर गाउँपालिकाले उचालेको छ शुक्रबार भएको फाइनल खेलमा तामाकोशि गाउँपालिकालाई पराजित गर्दै गौरीशंकर गापाले उपाधि हासिल गरेको हो ।

532 shares