न्यादी हाइड्रोपावरको आइपीओ बाँडफाँड, रिजल्ट कसरी हेर्ने ?

210 shares

न्यादी हाइड्रोपावर कम्पनीको कम्पनीको साधारण सेयर ९आइपीओ० बाँडफाँट भएको छ । ग्लोबल आइएमई क्यापीटल बिक्री प्रबन्धक रहेको कम्पनीको साधरण शेयर शुक्रबार बाँडफाँड भएको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ता साधरण शेयर असोज १५ देखी १९ गतेसम्म निष्काशन गरेको थियो । जसमध्ये १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ४५ हजार कित्ता शेयर कर्मचारीलाई कम्पनीले छुट्याएको थियो । बाँकि २० लाख ९२ हजार ५ सय कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

कुल २२ लाख ५५ हजार ८४ आवेदन परेकोमा २२ लाख ४१ हजार १ सय ३८ जनालाई शेयर बाँडफाँड गरिएको छ । तीमध्ये २ लाख ९ हजार २ सय ५० जनाले १० कित्ताका दरले शेयर पाएका छन्् ।

रिजल्ट हेर्नका लागि https://iporesult.cdsc.com.np/ गएर हेर्न सकिन्छ ।

210 shares