नेकपा (एकीकृत समाजवादी) को एक महिने कार्यप्रगति सार्वजनिक

588 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले एक महिनाको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार पार्टीको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रेस विज्ञप्ती जारी गर्दै एक महिने प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो छ जारी प्रेस विज्ञप्ती

588 shares