नेकपा एमाले जिरी नगरको अध्यक्षमा केसब कार्की चयन

259 shares

दोलखा । नेकपा एमाले जिरी नगरपालिकाको अध्यक्षमा केसब कुमार कार्की चयन भएका छन् । कार्तिक ९ गते भएको नगरस्तरीय भेलाले कार्कीको अध्यक्षतामा ७५ सदस्यीय नगरकमिटी गठन गरेको हो ।

May be an image of 9 people, including Shanti Pakhrin and Mitra Jirel

सो भेलाले कमिटीको उपाध्यक्षमा मिङमा शेर्पा, सचिबमा भुपेन्द्र सुनुवार, सह सचिबमा कृष्ण कुमारी तामाङ र पदेमान जिरेललाई चयन गरेको छ ।

May be an image of 16 people, including Urmila Sunuwar and Shanti Pakhrin, people standing and outdoors

259 shares