अम्बिका गोले बने नेकपा एमाले मेलुङ गाउँपालिकाको अध्यक्ष

182 shares

दोलखा । नेकपा एमाले मेलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिका गोले चयन भएका छन् । बुधबार भएको भेलाले गोलेको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो ।

May be an image of 13 people, including Urmila Sunuwar, Parbat Gurung, Ramesh Stha and Shanti Pakhrin

सो भेलाले कमिटीको उपाध्यक्षमा ललित बहादुर बस्नेत, सचिबमा नबराज खड्का, सह सचिबमा सोभा पोखरेल र भिम बहादुर मगरलाई चयन गरेको छ ।

May be an image of 1 person, standing, outdoors and crowd

182 shares