शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

140 shares

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकि छन् । केही दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखा परेपछि उनी अस्पताल भर्ना भएकि हुन् ।

स्वास्थ्यको समस्याको कारण बुधबार राति नै उनलााई वीर अस्पतालमा भर्ना गरीएको सचिवालयले जनाएको छ ।

140 shares