फेसबुकको नाम परिवर्तन, अबदेखि ‘मेटा’

287 shares

काठमाडौँ । स्थापनाको १७ वर्षपछि फेसबुकले नाम परिवर्तन गरेको छ । कम्पनीले बिहीबार आफ्ना नाम ‘मेटा’ राखेको हो ।

बिहीबार आयोजना गरिएको फेसबुकको एआर – भीआर केन्द्रिक कार्यक्रममा फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम घोषणा गरेका हुन् । प्रयोगकर्ताको सुचना लिक भएको भन्दै फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको जनाएको छ ।

साथै फेसबुक, इन्सटाग्राम, ह्वाट्सएप र ओकुलसको मुख्य कम्पनीको ना अब मेटा इङ्क हुने भएको छ ।

287 shares