कर्णाली प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

वि.सं.२०७८ कात्तिक १५ सोमवार १४:१२
406
shares

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार शाहीले कर्णालीवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
३ वर्ष ८ महिना कर्णाली प्रदेशको बागडोर सम्हालेका शाहीले सत्ता गठबन्धमा आलोपालो सरकार चलाउने सहमति अनुसार राजीनामा दिएका हुन् । बैशाख ३ गते नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो । सोही सहमति अनुसार उनले राजीनामा दिएका हुन् ।
अब कर्णाली प्रदेशको बागडोर नेपाली काँग्रेसले सम्हाल्नेछ ।

वि.सं.२०७८ कात्तिक १५ सोमवार १४:१२
406
shares