दोलखाको उत्तरी भेगमा नेकपा (एस) ले खोल्यो सम्पर्क कार्यालय
वि.सं.२०७८ कात्तिक १६ मंगलवार ०५:३५
994
shares

दोलखा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उत्तरी भेग सिंगटीमा सम्पर्क कार्यालय खोलेको छ । सोमबार एक कार्यक्रम गर्दै समाजवादीले सम्पर्क कार्यालय खोलेको हो ।

दोलखाको उत्तरी भेगको केन्द्र मानिने सिंगटी बजारमा विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिका र गौरीशंकर गाउँपालिकाको सम्पर्क कार्यलय खुलेको हो ।

समावादीले कार्यालय उद्घाटनसँगै आफ्ना कार्यकर्तासँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेको छ ।
वि.सं.२०७८ कात्तिक १६ मंगलवार ०५:३५
994
shares







