नेकपा (एकीकृत समाजवादी) दोलखाको चियापान कार्यक्रम (तस्वीरहरु)

266 shares

दोलखा । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चियापान कार्यक्रम गरेको छ । पार्टीले बुधबार पार्टी कार्यालयमा तिहार तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रम गरेको हो ।

May be an image of 2 people, people sitting and indoor

May be an image of 4 people and indoor

May be an image of 2 people, people sitting and indoor

May be an image of 1 person, sitting and indoor

कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सुरक्षा निकायका प्रमुख, पत्रकार, कर्मचारी लगायत समाजवादी पार्टीका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

266 shares