जुवाखालबाट पक्राउ परेका कांग्रेस दोलखाका सभापति अस्पताल भर्ना

252 shares

काठमाडौँ । जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामा अस्पताल भर्ना भएका छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो । शुक्रबार लामालाई अस्पताल भर्ना गरिएको हो ।

लामालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्पतालका अनुसार उनलाई उच्च रक्तचापको समस्या देखिएको छ ।

252 shares