सुनको मूल्य घट्यो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०८:३८
595
shares

काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९२ हजार ५ सय रुपैँयामा कारोबार भएको सुन २ सय रुपैँयाले घटेको हो ।
तेजाबी सुनको मुल्य पनि २ सय रुपैँया प्रतितोला घटेर ९१ हजार ८ सय रुपैँयामा झरेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला एक हजार २ सय ५० रुपैँया कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०८:३८
595
shares