पुष्पलालको सालिक अनावरणमा इश्वर पोखरेललाई प्रमुख अतिथि बोलाइएपछि सिन्धुली विहानैदेखि तनावग्रस्त

441 shares

काठमाडौँ । बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरणका लागि नेकपा एमालेका महासचिव इश्वर पोखरेललाई प्रमुख अतिथि बनाउने विषयमा विवाद भएपछि सिन्धुली तनावग्रस्त भएको छ । सत्तारुढ गठबन्धन र एमालेबीच विवाद हुँदा सदरमुकाम सिन्धुलीमाढी तनावग्रस्त बनेको हो ।

कमलामाई नगरपालिकाले पोखरेललाई सालिक अनावरणको लागि प्रमुख अतिथि बनाउने भएपछि सत्तारुढ दलले मंगलबारदेखि नै तालाबन्दी गरेका छन् ।

441 shares