ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

वि.सं.२०७८ मंसिर ५ आइतवार ०६:२७
595
shares

काठमाडौँ । आइतबार सुनको मुल्य ह्वात्तै घटेको छ । आज सुनको मुल्य तोलाको ८ सय रुपैँयाले घटेर ९३ हजार ७ सय रुपैँया पुगेको हो ।
त्यस्तै, चाँदीको मुल्य घटेर १२ सय ६० रुपैँया प्रतितोला पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार ०६:२७
595
shares