एमालेको महाधिवेशनमा को–को भए निर्विरोध ? (सूचीसहित)

588 shares

सौराहा । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहेको छ । पार्टी विभाजनपछि भएको महाधिवेशनलाई सर्वसम्मत बनाउने भनिएपनि निर्वाचन हुने भएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीमा निर्वाचन हुने भएको छ । पदाधिकारीको अन्य पदमा भने सहमति भइसकेको छ ।

३०१ सदस्यीय केन्द्रिय कमिटी बनाउने एमालेको संसोधित बिधानमा व्यवस्था रहेको छ । सो अनुसार केहि क्लस्टरबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु निर्विरोध चयन भएका छन् ।

को को भए निर्विरोध ?

रेखाकुमारी झा, पार्वती रावल, बद्मीकुमारी बोहरा, विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा, पेम्बा लामा, रचना खड्का, कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव, सरिता गिरी यादव, साजिदा खातुन सिद्धिकी, मेनुका पोखरेल, सरिता खनाल, साबित्रा अर्याल, तीर्था गौतम, विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे, सबिता रसाईली, मञ्जु कुमारी थापा मगर, सीता लामा, माधव ढुंगेल, विनाकुमारी श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, उषाकला राई, निरा खनाल, मेनुका काफ्ले, अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार, इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा, मायानाथ अधिकारी, नरदेवी पुन, मिनाकुमारी गुरुङ, सीमाकुमारी क्षेत्री, खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी, हरि रिजाल, मिना ढकाल र मोहनमाया ढकाल ।

588 shares