कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

वि.सं.२०७८ मंसिर १७ शुक्रवार ०५:३३
693
shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी सहभागि भएका थिए ।
कसरी हेर्न ?
तल दिएको विभिन्न तरीकाबाट नतिजा हेर्न सकिन्छ ।

वि.सं.२०७८ मंसिर १७ शुक्रवार ०५:३३
693
shares