कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

532 shares
ishwor movie

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी सहभागि भएका थिए ।

कसरी हेर्न ?
तल दिएको विभिन्न तरीकाबाट नतिजा हेर्न सकिन्छ ।

May be an image of text that says 'CLASS XII RESULT 2078 COMING SOON!! NEB.NTC.NET.NP Instructions (for Web, SMS & IVR) Webpage Log into https://neb.ntc.net.np Type your symbol number (Example: 17300927) & DOB (2055/09/19) in the input box and search SMS Type NEB < space> SYMBOL and Send it to 1600 IVR System (From Landline and Mobile phones) Dial 1601 and follow the instructions'

532 shares