राजाकुमारी काठमाडौँमा
वि.सं.२०७८ मंसिर १७ शुक्रवार ११:४७
1.55K
shares

काठमाडौँ । र्यापर राजा कुमारी कन्सर्टको लागि नेपाल आएकी छन् । राजा शुक्रबार दिउँसोे नेपाल आएकी हुन् ।
दोस्रो पटक नेपाल आएकी राजाले शनिबार ठमेलमा रहेको क्लब फरेनहाइटमा प्रस्तुती दिनेछिन् । यसअघि उनि सन् २०१७ मा नेपाल आएकी थिइन् ।
राजा कुमारी संगितको सर्वोच्च ग्रामी अर्वाड मनोनित र्यापर हुन् ।
वि.सं.२०७८ मंसिर १७ शुक्रवार ११:४७
1.55K
shares





