मुडे–चरिकोट सडक संघर्ष समितिका अभियान्ता पक्राउ

वि.सं.२०७८ मंसिर २१ मंगलवार ०९:११
511
shares

काठमाडौँ । मुडे–चरिकोट सडक संघर्ष समितिका अभियान्ता पक्राउ परेका छन् । सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारवाहीको माग गर्दै दबाब अभियानस्वरुप सडक विभागमा धर्नामा बसेका अभियान्तालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले मंगलबार धर्नामा बसेका रमेश खतिवडा, भवानी कार्की, ध्रुव आर्चाय, कुशल खड्का, मिनकुमार शिवाकोटीलाई पक्राउ गरेको हो । अभियान्तालाई पक्राउ गरि महानगरीय प्रहरी परिसर ललितपुरमा लगिएको छ ।

वि.सं.२०७८ मंसिर २१ मंगलवार ०९:११
511
shares