पाँच महिनामा किलोमा २५ रुपैँया बढ्यो चिनीको मूल्य

1.2K shares

काठमाडौँ । चिनीको मूल्य असारयता प्रतिकिलो २५ रुपैँयाले वृद्धि भएको छ । असारमा चिनीको मूल्य प्रतिकिलो ७५ रुपैँया थियो ।

हाल बजारमा चिनी प्रतिकिलो एक सय रुपैँयामा विक्री भइरहेको छ ।

1.2K shares