अनेरास्ववियू आर आरको २६ औँ सम्मेलन १४ गते

245 shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियूको आर आर क्याम्पस कमिटीको २६ र्औ इकाई सम्मेलन पुष १४ गते हुने भएको छ ।

बुधबार विहान ८ बजे उद्घाटन हुने सम्मेलनले नयाँ क्याम्पस कमिटीको नेतृत्व चयन गर्नेछ । मानविकी संकायको सबैभन्दा ठुलो क्याम्पसमा लामो समयपछि अनेरास्ववियूको सम्मेलन हुन लागेको हो ।

245 shares