ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

वि.सं.२०७८ पुस २० मंगलवार ०५:४८
763
shares

काठमाडौँ । मंगलबार सुनको मुल्य तोलामा ९ सय रुपैँयाले घटेको छ । सोमबार प्रतितोला ९३ हजार १ सय रुपैँयामा कारोबार भएको छापावाला सुन घटेको हो ।
मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैँया कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ५० रुपैँया तोकेको छ ।

वि.सं.२०७८ पुस २० मंगलवार ०५:४८
763
shares