नेकपा एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ तथा सचिवमा थोकर विजयी

294 shares

दोलखा । नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाको अध्यक्षमा नर बहादुर श्रेष्ठ ५ सय ९ मतका साथ विजयी भएका छन् । श्रेष्ठले भरत दुलाललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । दुलालले २ सय ८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा हिरा थोकर ४ सय ९६ मतका साथ विजयी भएका छन् । थोकरले होम पाठकलाई पराजित गरेका हुन् । पाठकले २ सय ७० मत प्राप्त गरेका थिए ।

May be an image of 1 person, standing, outdoors and tree

अध्यक्षमा निर्वाचित श्रेष्ठ निवर्तमान जिल्ला कमिटीका उपाध्यक्ष तथा मेलुङ गाउँपालिकाका प्रमुख हुन्, भने थोकर सोही गाउँपालिकाका वडाध्यक्ष हुन् ।

No photo description available.

294 shares