जेनिश उप्रेतीले उचाले ‘द भ्वाइस किड्स’ को उपाधि
वि.सं.२०७८ माघ १ शनिवार १६:४९
497
shares
काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को उपाधि जेनिश उप्रेतीले उचालेका छन् । हिमालय टीभी एचडीबाट प्रत्येक शुक्रबार र शनिबार बेलुकी प्रशारण हुँदै आएको रियालिटी शो को आज भएको फाइनलमा अन्तिम ८ मध्येबाट उप्रेतीले उपाधि जितेका हुन् ।
जेनिश टिम प्रमोदबाट अन्तिम ८ मा पुगेका प्रतिस्पर्धी हुन् ।
वि.सं.२०७८ माघ १ शनिवार १६:४९
497
shares