फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

476 shares

काठमाडौँ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैँया मूल्य बढाएको हो ।

निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैँयाले मूल्यवृद्धि गरेको छ । पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैँया र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय २२ रुपैँया कायम भएको छ ।

476 shares