भोलिदेखि काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने

175 shares

काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेसँगै भोलिदेखि काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणाली लागु हुने भएको छ । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थ बोक्ने सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागु नहुने भएको छ ।

175 shares